२ किलो वा सो भन्दा बढी तौल भएका मालसामानलाई पार्सल (पुलिन्दा) भनिन्छ । देशविदेशबाट प्राप्त भएका २ किलो वा सो भन्दा बढी तौल भएका हुलाक वस्तुहरुको तोकिए बमोजिमको शुल्क लिई हुलाक निर्देशनालय, कैलाली तथा अन्तर्गतका पालिका हुलाक कार्यालयबाट पार्सल वितरण गरिन्छ ।